७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन

काठमाडौँ । राष्ट्रियसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रपतिबाट आज भएको