२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रियसभा

एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसपिपीबारे अनमानसमा आशंका पैदा भएको भन्दै यसमा दलीय दोषारोपण नगरी राष्ट्रको