५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रियसभा

माओवादी केन्द्रद्वारा राष्ट्रियसभाका उम्मेदवार छनोटको जिम्मा प्रचण्डलाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । माओवादीको सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित