२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा बजेट छलफल: प्राथमिकता मन्दिर कि विद्यालय ?

काठमाडौँ, २ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटमा राष्ट्रको आवश्यकता र प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको छ । शिक्षा, स्वास्थ्य, संस्कृति र कृषि क्षेत्रमा सन्तुलितरुपमा बजेट विनियोजन हुन नसकेको उहाँहरुको टिप्पणी छ