२८ श्रावण २०८३, बिहिबार

Tag: राष्ट्रियसभा

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद्को दुवै सदनको बैठक आज बस्दैछ । राष्ट्रपति भण्डारीले आज मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् । नेपाल सरकारको यही