२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने वामदेव गौतमको माग

काठमाडौँ । नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । उनले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका