२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रियसभा

तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमाले निर्णय

२८ फागुन, काठमाण्डौ । नेकपा एमालेले गणेश तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमिल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन्