८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभा : विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसंघका महासचिवकोे चर्चा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गरेका छन् । बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले सङ्घीयतालाई बलियो बनाउन थाती रहेको कानून चाँडो