• बुधबार

    यस्तो छ बुधबार व्रतविधि

    यस्तो छ बुधबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । बुधबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र […]

  • कृष्ण भगवान

    बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?

    बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, बुधबारमा कुन देवी-देवताको पूजा गरिन्छ । बुधबार नेपाली पात्रो अनुसार यो दिन हप्ताको चौथो दिन हो। ज्योतिष […]

  • शिवमाया तुम्बाहाम्फे

    उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, को-को बन्दैछन् नयाँ सभामुख र उपसभामुख ?

    मंसीर २५, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ । नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस […]

  • प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओलीको गरियो १० औ डायलसिस

    मंसीर २५, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको यो दसौं पटक डायलसिस गरिएको हो । चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टर […]

  • साग

    सागमा कुन देशले कति पदक जिते ?

    मंसीर २४, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) १० दिनसम्म चलेर आज मंगलबार समापन भएको छ । ‍१३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा हासिल गर्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । १३ औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए। आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो।भारतले २४ वटा […]

  • एडीबी र सरकारबीच ४० अर्ब ५८ करोडको ऋण सम्झौता

    एडीबी र सरकारबीच ४० अर्ब ५८ करोडको ऋण सम्झौता

    मंसीर २४, काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रूपैयाँको ऋण सम्झौता भएको छ। पोखरा-मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि एडीबीसँग सरकारले सम्झौता गरेको हो । ऋण सहयोग सम्बन्धी सम्झौतामा आज नेपाल […]

  • प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा

    मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    प्रधानमन्त्रीले बुधबार बोलाए खेलाडीलाई बालुवाटार

    मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    यस्तो छ प्रधानमन्त्रीले दिएको साग समापनको भिडियो सन्देश (पूर्णपाठ)

    मंसीर २४, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापनको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको छ । भिडियोमा प्रधानमन्त्री ओलीले आयोजक, खेलाडी, सम्मिलित सबैलाई धन्यवाद दिएका छन् । दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली क्षेत्रका देशहरुमा एकता, मित्रता कायम गर्ने अपेक्षा राखिएको हुुन्छ । त्यो अपेक्षा यस खेलकुदले […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    दशरथ रंगशालामा सागको समापन चल्दै गर्दा प्रधानमन्त्रीले गरे यस्तो ट्वीट

    मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद सफल बनाउन सक्रिय सहभागिताको लागि सहभागी सबै राष्ट्र र खेलाडीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो ट्वीटमा सागले दक्षिण एसियाली क्षेत्रका मानिसहरु बीच समझदारी, सद्भावना, सद्भाव, एकतालाई प्रवद्धन गरेको बताएका छन् । साग जस्तो ठूलो मेला सफल बनाउन उच्च योगदानको गर्नेहरुलाई […]

  • Bidhaya Devi Bhandari

    राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान : सभामुखको छैन अत्तोपत्तो

    २४ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) […]

  • प्रेमिकाले काटिन् प्रेमीको लिङ्ग

    प्रेममा धोका पाएपछि प्रेमिकाले काटिन् प्रेमीको लिङ्ग

    मंसीर २४, काठमाडौं । राजधानीको बौद्धमा एक युवतीले प्रेममा धोका पाएको भन्दै प्रेमीको लिङ्ग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया थिङ थरकी युवतीले २१ वर्षीया सुनुवार थरका व्यक्तिको लिंग काटिदिएकी हुन् । उक्त घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका सुनुवार सख्त घाइते भएका छन् । घाइते […]

  • १३ औं साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

    १३ औं साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

    मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ३७ औं मिनेटमा भुटानले […]

  • मंगलबार व्रतकथा

    यस्तो छ मंगलबार व्रतकथा

    मंगलबार व्रतकथा यस्तो छ ! परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे । ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर । यही उनीहरूको प्रार्थना थियो । पुत्र-प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा […]

  • Tuesday

    यस्तो छ मंगलवार व्रतविधि

    यस्तो छ मंगलवार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । मंगलवार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलवारको व्रत एकदमै उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलवारबाट सुरु गर्नुपर्दछ । यो व्रत […]