१४ जेष्ठ २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ