४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

कार्तिक १४, काठमाडौँ | हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।