३० बैशाख २०८२, मंगलबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चले भन्यो– अनधिकृत पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह-रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख गरिएको छ । सर्वोच्चले चौधरीलाई पक्राउ गर्न