११ श्रावण २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज दुई जनालाई पक्राउ गरेको छ । सर्वोच्च परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र राजकुमार