२२ बैशाख २०८१, शनिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले शपथ लिएका छन् । सर्वोच्चमा नियुक्त ६ जना न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चका नवनियुक्त सवै