१२ श्रावण २०८१, शनिबार

Tag: सर्वोच्च अदालत

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन : बिहीबार सबै अदालत बन्द

काठमाडौँ, ५ चैत । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज निधन भएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उहाँको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।