२० जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

मन्त्री बन्ने बाटो खुल्ला भएपछि खुशी हुँदै यस्तो लेखे वामदेवले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको राष्ट्रियसभा जाने ढोका खुलेसंगै अव उनी मन्त्री बन्न पाउने भएपछि