२ बैशाख २०८३, बुधबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि किन पक्राउ परे न‍ेता धर्मेन्द्र ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएतापनि बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै बलपूर्वक पुन: पक्राउ गरेको छ । सरकार र विप्लव समूहवीच वार्ताको चर्चा चलिरहेको बेला नेकपा विप्लव