१९ जेष्ठ २०८१, शनिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतको फैसला : स्वतन्त्रताको हकमा संकुचन नलगाऊ

काठमाडौँ, २६ असार । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन