२ कार्तिक २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

काठमाडौँ, १६ वैशाख । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता