७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

कांग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् । पार्टी सभापति देउवाको निवासमा बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने भएको हो । सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने