१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्च अदालत

माधव नेपाल समूहमाथि कारबाही रोक्न सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधव कुमार नेपालसमूहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल समूहले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । स्रोतका अनुसार सोमबार न्यायाधीश