काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध विपक्षी गठन्धन भोलि सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । आज दिउसो विपक्षी गठबन्धनका शीर्ष नेताबीच सर्वोच्च अदालतमा रिट दायर गर्ने बारेमा आगामी रणनीतिका विषयमा