१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयो, अब ओलीको पतन हुने पक्का : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराईले यस्तो