४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाली कांग्रेस

अब एक दिन पनि थाक्ने र चुक्ने सुविधा छैन : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् ।महामन्त्री थापाले पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । उनले यो मतप्रति आफूले