१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन: ५०० मत गन्दा गगनले ३३५ भोट पाए, दोस्रोमा विश्वप्रकाश


गगन थापा, प्रदिप पौडेल, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापा ३३५, विश्वप्रकाश शर्मा १८५ र प्रदिप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।

प्रकाशशरण महत १६३, मीनेन्द्र रिजाल ८६ र राजाराम कार्कीले १२ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !