२४ बैशाख २०८१, सोमबार

आज उपसभापतिको मात्र मतगणना, महामन्त्रीको मतगणना भोली


पदाधिकारीको मतगणना

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज उपसभापति पदको मात्र मतगणना हुने भएको छ । केन्द्रीय निर्वाचन समितिकाका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुनेछ ।

आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्ने समितिले बतायो । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुने समितिले बतायो । पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !