१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ नेतृत्व चयन

नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि काठमाडौँमा सुरु हुने भएको हो । होटल याक एन्ड यतीमा आयोजना हुने महासंघको साधारणसभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले