१२ बैशाख २०८१, बुधबार

Tag: मतगणना

चितवन-२ मा पनि सुरू भयो मतगणना

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि २ बजेपछि मात्र गणना सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको