४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमालेका नेताहरु नेपाल र रावल ६ महिनाका लागि निलम्बित

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम