८ बैशाख २०८१, शनिबार

Tag: नेकपा एमाले

अन्तत: ओलीले गरे नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका