८ बैशाख २०८१, शनिबार

Tag: नेकपा एमाले

ओलीले भुसाल र पाण्डेलाई ओलीले कारबाही गरेपछि योगेशले दिए यस्तो चुनौति

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपाका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्दै कारबाही गरेपछि ओलीलाई चुनौति दिदै व्यंग गरेका छन् । सामाजिक संजाल लेख्दै उनले ॠषिमुनी र