१३ बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

बागमती प्रदेशमा एमालेको खनाल-नेपाल समूहद्धारा समानान्तर कमिटीको घोषणा

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेमा खनाल-नेपाल समूहले सामानान्तर कमिटीको घोषणा गरेको छ । एमालेभित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको खनाल-नेपाल समूहले बागमती प्रदेशमा छुट्टै संरचना बनाएर समानान्तर कमिटी घोषणा गरेको हो । अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति