४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

ओलीले कारबाही गरेपछि घनश्याम भुसालले लेखे यस्तो भावुक स्टाट्स

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेपछि भावुक स्टाट्स लेखेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने