२२ बैशाख २०८१, शनिबार

Tag: झलनाथ खनाल

नेपाल-खनाल समूहले चियापान बहिस्कार गरेपछि छटपटीदै ओलीले गरे यतिसम्म गाली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले आफ्नो चियापान बहिस्कार गरेपछि कडा प्रश्न गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपाल-खनाल समूहलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् । चियापान कार्यक्रमलाई सम्बोधन