२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई अर्को झड्का : ओलीसँग भएको छलफल लगत्तै नेपाल-खनाल समूहको बैठक सुरु


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । सोमबार केपी शर्मा ओली समूहसँग भएको छलफलपछि नेपाल-खनाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

उक्त बैठक ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !