२२ बैशाख २०८१, शनिबार

नेपाल-खनाल पक्षका नेताहरुलाई पदमुक्त गरेपछि बनायो यतिठुलो योजना


माधव समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ । केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षका नेताहरुलाई भूमिकाविहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरे यो समूहले समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !