२२ बैशाख २०८१, शनिबार

एमालेमा फर्केपछि झलनाथ खनालले ओलीलाई दिए कडा प्रतिक्रिया


झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले गर्दा देश र जनताले दु:ख पाएको र पार्टीका कार्यकर्ताले समेत दु:ख पाएको टिप्पणी गरेका छन्। खनालले एक मिडियासँग कुरा गर्दै ओली गुट कर्ता, पार्टी विगठन कर्ता र पार्टी विसर्जन कर्ता रहेको आरोप लगाए ।

खनालले पार्टी एकता गर्दा पनि ओली नै अगाडी सरेको र अहिले पनि ओलीले नै एकलौटी ढंगले सरकार र पार्टी संचालन गर्दा यो अवस्थामा पुगेको दावी गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !