२२ बैशाख २०८१, शनिबार

Tag: झलनाथ खनाल

खनाल-नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक जारी

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक जारी रहेको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा जारी भएको बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने भएको छ । आज जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४ नेतालाई पार्टी