१९ बैशाख २०८१, बुधबार

Tag: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, हटाइयो अक्सिजन सपोर्ट

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ । खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी