२ जेष्ठ २०८१, बुधबार

Tag: झलनाथ खनाल

ओलीलाई गगनको प्रश्न- झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले नेता थापाले उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार