५ जेष्ठ २०८१, शनिबार

Tag: झलनाथ खनाल

ओलीलाई अर्को झड्का : पार्टी फुटाउने नेपाल-खनाल समूहको तयारी, ओलीमाथि यतिठुलो कारबाही

काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल-खनाल समूहले आज आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै