५ जेष्ठ २०८१, शनिबार

ओलीलाई अर्को झड्का : पार्टी फुटाउने नेपाल-खनाल समूहको तयारी, ओलीमाथि यतिठुलो कारबाही


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल-खनाल समूहले आज आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै उनी नै कारबाहीको भागी हुनुपर्ने बताए ।

सदस्य सुरेन्द्र पाण्डेले अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने बताए ।

पाण्डेले त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही र त्यो स्वयं नै कामकारबाहीहरु कारबाहीयोग्य रहेको बताए । साथै पाण्डेले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !