२१ बैशाख २०८१, शुक्रबार

माधव–झलनाथ पक्ष एमालेमा फर्किएपछि गोकुल बास्कोटाले लगाए यतिसम्मको आरोप


गोकुल बास्कोटा

माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष एमालेमा फर्किएपछि एमाले नेता गोकुल बास्कोटाले माधवकुमार नेपालविरुद्ध कटाक्ष गरेका छन् । बास्कोटाले मुद्दा हारेकाे झगडियाले २४ घण्टा बर्बराउनु ठिकै रहेको आरोप लगाएका छन्। बास्कोटाले वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन रहेको बताए।

बास्कोटाले लेखेका छन्, “मुद्दा हारेकाे झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हाे तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत माेर्चाबन्दी गर्नु साेहृै आना गलत।हिजाेकाे गल्तीकाे आत्मालाेचना त कताहोकता उल्टै गुटकाे भेलाबाट संस्थापनलाई धम्की ?४०% हाेईन २२%पनि पुग्दैन।वाहियात!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !