४ जेष्ठ २०८१, शुक्रबार

Tag: गगन थापा

अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । संविधान कांग्रेसको मात्र विधान