१४ बैशाख २०८१, शुक्रबार

शहीदकाे बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरू प्रति सच्चा सम्मान : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले शहीदकाे बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरू प्रति सच्चा सम्मान हुने बताएका छन् ।

आज सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता थापाले आज दिउँसो १ बजे शान्ति वाटिकामा केपी ओलीको असंवैधानिक कदमका विरुद्ध हुने विरोध सभामा सहभागी हुन सबैलाई आग्रहसमेत रहेका छन् ।

थापाले लेखेका छन्, “शहीदकाे बलिदान बाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरू प्रति सच्चा सम्मान हुनेछ । आज दिउँसो १ बजे शान्ति वाटिकामा केपी ओलीको असंवैधानिक कदमका विरुद्ध हुने विरोध सभामा सहभागी हौँ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु