१२ बैशाख २०८१, बुधबार

Tag: शहीद

शहीदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन निर्देशन दिएका छन् । शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित