२५ बैशाख २०८१, मंगलबार

Tag: बलिदान

शहीदकाे बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरू प्रति सच्चा सम्मान : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले शहीदकाे बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरू प्रति सच्चा सम्मान हुने बताएका छन् । आज सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता थापाले आज दिउँसो १ बजे शान्ति वाटिकामा केपी ओलीको