११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले आफ्नो धन्दाको लागि संसद बैठक रोकेको हो : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाको लागि संसदको बैठक रोक्नुभएको आरोप लगाएका छन् । एक मिडियासँग कुरा गर्दा युवा नेता थापाले ओलीले आफ्नो फाइदाको लागि संसद बैठक रोकेको र अहिले ओलीको धन्दा चलिरहेको बताएका छन् ।

नेता थापाले भनेका छन्, “प्रधानमन्त्री ओलीले कोरोनाको कारणले संसद रोक्नुभएको होइन । ओलीले आफ्नो फाइदाको लागि रोक्नुभएको हो । कोरोन महामारीमा ओली कहिले ताप्लेजुङ् कहिले तह्रथुङ् पुग्नुभएको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !