१३ बैशाख २०८१, बिहिबार

सांस्कृतिक विविधता हाम्रो अलौकिक पुँजी हो : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले धाैली पर्व, ज्यापू दिवस, योमरी पुन्हि, धान्य पुर्णिमा र तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेता थापाले सांस्कृतिक विविधता हाम्रो अलौकिक पुँजी हो भन्दै शुभकामना व्यक्त गरेका छन् ।

नेता थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “सांस्कृतिक विविधता हाम्रो अलौकिक पुँजी हो । हाम्रो पर्व हाम्रो पहिचानका अभिन्न अङ्ग हुन्। उधाैली पर्व, ज्यापू दिवस, योमरी पुन्हि, धान्य पुर्णिमा र तमु ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !