१४ बैशाख २०८१, शुक्रबार

Tag: गगन थापा

कोरोना रोकथाम गर्न प्रधानमन्त्रीलाई गगन थापाले दिए महत्वपुर्ण टिप्स (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक कदम चल्न सुझाव दिएका छन् । थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्,‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ।यो बेला कोरोना संक्रमणको